सेट : C
नेपाल सरकार
शिक्षक सेवा आयोग
निम्नमाध्यमिक तह (तृतीय श्रेणी) शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा
सामान्य परीक्षा - 2081|01|08
सामान्य परीक्षा - 2081|01|08
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले आफ्नो प्रश्नपत्रको माथि दायाँतर्फ बक्सभित्र दिइएको सेट (A, B, C वा D मध्ये कुनै एक) वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ । गलत उत्तर लेखेमा प्रत्येक गलत उत्तर बापत बीस प्रतिशत अङ्क कट्टा हुनेछ । तर कुनै पनि उत्तर नदिएको प्रश्नको हकमा अङ्क कट्टा हुने छैन ।
१.
World Happiness Report, 2024 अनुसार विश्व खुसी सूचकाङ्कमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
२.
मनोविज्ञानले प्रत्यक्ष रूपमा तलका मध्ये कुन कुन पक्षको अध्ययन गर्दछ ?
३.
सिकारुको सिकाइ व्यवहार परिवर्तनका लागि पुरस्कार र दण्ड आवश्यक हुन्छ भन्ने भनाइ कुन सिकाइ सिद्धान्तसँग सम्बन्धित छ ?
४.
तलका मध्ये कुन भनाइले शिक्षकको लागि पाठ्यक्रमको महत्त्वलाई उपयुक्त ढङ्गले दर्शाउँछ ?
१. सिकाउनु पर्ने विषयवस्तु छनोट गर्न मद्दत गर्छ ।
२. मूल्याङ्कनका साधनहरू व्यवस्थित गर्न मद्दत गर्छ ।
३. शिक्षणको लागि योजना बनाउन मद्दत गर्छ ।
१. सिकाउनु पर्ने विषयवस्तु छनोट गर्न मद्दत गर्छ ।
२. मूल्याङ्कनका साधनहरू व्यवस्थित गर्न मद्दत गर्छ ।
३. शिक्षणको लागि योजना बनाउन मद्दत गर्छ ।
५.
दिइएका स्तम्भ 'क' र स्तम्भ 'ख' का विषयवस्तुहरू बिचको उपयुक्त जोडा कुन हो ?
स्तम्भ 'क'
१. विश्वसनीयता
२. वैधता
१. विश्वसनीयता
२. वैधता
स्तम्भ 'ख'
अ. वस्तुपरकता
आ. मापनमा एकरूपता
इ. आधिकारिकता
अ. वस्तुपरकता
आ. मापनमा एकरूपता
इ. आधिकारिकता
६.
कुन अनुसन्धानमा अनुसन्धानकर्ता र प्रयोगकर्ता एउटै व्यक्ति हुन्छ ?
७.
What does "WiFi" stand for ?
८.
प्रचलित शिक्षा नियमावली अनुसार विद्यालयलाई अनुदान उपलब्ध गराउने आधारमा तलका मध्ये कुन पर्दैन ?
९.
दिइएको अनुक्रम अनुसार प्रश्न चिन्ह भएको ठाउँको लागि उपयुक्त विकल्प छान्नुहोस् ।
१०००, ८६५, ?, ५९५, ४६०, ३२५
१०००, ८६५, ?, ५९५, ४६०, ३२५
१०.
महालङ्गुर हिमशृङ्खलामा नपर्ने हिमाल तलका मध्ये कुनचाहिँ हो ?
११.
पन्ध्रौँ पञ्चवर्षीय योजनामा आर्थिक वर्ष २०८०/८१ सम्म गरिबीको रेखामुनि रहेको जनसङ्ख्या कति प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ?
१२.
संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गर्ने SAARC अन्तर्गतको पहिलो राष्ट्र कुन हो ?
१३.
योग्यताको समकक्षता (Equivalency), गतिशीलता (Mobility) र पारगम्यता (Permeability) सम्बन्धित प्रावधान कुन दस्तावेजमा उल्लेख गरिएको छ ?
१४.
उत्तरबाल्यावस्था अन्तर्गत स्वावलम्बी सिपमा नपर्ने तलका मध्ये कुनचाहिँ सिप हो ?
१५.
सिकाइका तीन नियमहरू : the law of effect, the law of readiness र the law of exercise कुन सिकाइ सिद्धान्तसँग आवद्ध छन् ?
१६.
शैक्षिक सत्रभरको लागि कुनै एक विषयको शिक्षण सिकाई सम्बन्धी शिक्षक निर्मित योजना कुन हो ?
१७.
If you want to identify the top 15 highest marks of students from a list of marks column in excel, which feature would you use ?
१८.
कक्षाकोठाभित्र सिकारुले सिक्नका लागि उपयुक्त वातावरण निर्माण गर्ने कार्यले कसलाई बुझाउँछ ?
१९.
What is the proper procedure for reporting Cyber crime in Nepal ?
२०.
"Dog : Bark" जस्तै "Bird : ......" हुन्छ ।
२१.
शिक्षक सेवा आयोगको काम, कर्तव्य र अधिकार अन्तर्गत नपर्ने विषय तलका मध्ये कुन हो ?
२२.
पृथ्वी आफ्नो अक्षमा कसरी फन्को मार्दछ ?
२३.
नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशीमा मिसिन आउने नदीहरू मध्ये सबैभन्दा सानो सहायक नदी कुन हो ?
२४.
पन्ध्रौँ आवधिक योजनामा नेपाललाई कहिलेदेखि दिगो विकास लक्ष्य हासिल गर्दै मध्यम आय भएको मुलुकको सूचीमा स्तरोन्नति गर्ने दीर्घकालीन सोच राखिएको छ ?
२५.
SAARC क्षयरोग केन्द्र कुन देशमा रहेको छ ?
२६.
तपाईँले प्राप्त गरेको शिक्षालाई अद्यावधिक र जीवन्त बनाउन समकक्षी (Equivalent) शैक्षिक कार्यक्रम छनोट गर्नु भएमा त्यो कस्तो प्रकारको शिक्षा हो ?
२७.
सिकाइलाई प्रभाव नपार्ने पक्ष तलका मध्ये कुनचाहिँ हो ?
२८.
पाठ्यक्रमले तोकेको सिकाइ सक्षमताहरू हासिल गराउन कुनै शिक्षकले कक्षाकोठामा बहुसांस्कृतिक र बहुभाषिक पक्षहरू समायोजन गरी शिक्षण गर्दछ भने त्यसलाई के भनिन्छ ?
२९.
नैतिक शिक्षा पढाउने शिक्षकले दृष्टान्तहरू सहितको लामो प्रवचन दिँदै पाठको सामान्यीकरण गरी विद्यार्थीहरूमा नयाँ नैतिक सन्देश सिकाउँछ भने उसले तलका मध्ये कुन शिक्षण विधि प्रयोग गरेको मानिन्छ ?
३०.
विद्यालय र व्यवस्थापन समितिबिच हुने द्वन्द्व कस्तो किसिमको द्वन्द्व हो ?
३१.
What type of software is used by teachers for organizing and managing course materials ?
३२.
नेपालको संविधानले कुन कुन वर्गका नागरिकलाई कानुनमा व्यवस्था भए बमोजिम निःशुल्क उच्च शिक्षा पाउने मौलिक हकको व्यवस्था गरेको छ ?
३३.
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहको अधिकार क्षेत्रभित्र नपर्ने विषय कुनचाहिँ हो ?
३४.
क्रम नमिलाई राखिएका अक्षर "ACCOKEP" लाई अर्थपूर्ण शब्द बनाउँदा तलको मध्ये कुन वर्गमा पर्दछ ?
३५.
सबैभन्दा गहिरो महासागर कुन हो ?
३६.
नेपालमा कहिलेदेखि दास प्रथाको उन्मूलन भएको थियो ?
३७.
पारिस्थितिक प्रणालीको सन्तुलन वा असन्तुलनका दृष्टिले तलका मध्ये कुन चाहिँ प्रणाली बढी स्थिर रहन्छ ?
३८.
नेपालमा राष्ट्रिय शिक्षा दिवस कुन दिन मनाइन्छ ?
३९.
तलका प्रश्नहरू मध्ये शिक्षा मनोविज्ञानसँग प्रत्यक्ष सम्बन्ध नराख्ने प्रश्न कुन हो ?
४०.
तल प्रस्तुत सिकाइ स्थानान्तरणका सिद्धान्त र तिनका सिद्धान्तकारहरूबीच सही जोडा कुन कुन हुन् ?
सिद्धान्तहरू
क. मानसिक विधाको सिद्धान्त
ख. समान तत्त्वको सिद्धान्त
क. मानसिक विधाको सिद्धान्त
ख. समान तत्त्वको सिद्धान्त
सिद्धान्तकारहरू
१. Charles Judd
२. John Locke
३. Thorndike
१. Charles Judd
२. John Locke
३. Thorndike
४१.
हाल प्रचलित राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसार कक्षा ४ देखि १० सम्म कति पाठ्य/कार्यघण्टा तोकिएको छ ?
४२.
तलका मध्ये कुनचाहिँ निर्माणात्मक मूल्याङ्कनको विशेषता होइन ?
४३.
शैक्षिक अनुसन्धानमा सूचनाको द्वितीय (Secondary) स्रोत अन्तर्गत पर्ने विधि कुन हो ?
४४.
What is blended learning ?
४५.
शिक्षा ऐन, २०२८ मा साक्षरता, सिप विकास र निरन्तर सिकाइका लागि सहजीकरण गर्न कुन संस्थाको व्यवस्था गरिएको छ ?
४६.
०.७५ लाई भिन्नमा बदल्दा कति हुन्छ ?
४७.
दिइएको शब्दको समानार्थी शब्द छान्नुहोस् ।
Prodigal
Prodigal
४८.
पृथ्वीको उत्तरी ध्रुव र दक्षिणी ध्रुवको ठीक बीचमा परी खिचिएको काल्पनिक रेखालाई के नामले चिनिन्छ ?
४९.
विकास निर्माण कार्यलाई व्यवस्थित गर्न 'भलमन्सा छात्ने' र नयाँ वर्षका रूपमा 'तिलासङ्काइत' पर्व मान्ने परम्परा नेपालका कुन जातिमा रहेको छ ?
५०.
विकासोन्मुख देशलाई दिगो खपत तथा उत्पादनतर्फ उन्मुख गर्न वैज्ञानिक र प्राविधिक क्षमतालाई बलियो पार्न सघाउने विषय 'दिगो विकास लक्ष्य' को कुन लक्ष्यसँग सम्बन्धित छ ?