शिक्षक सेवा आयोग
माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य), २०७८
सेट (SET) : A
समय : १ घण्टा
समय : १ घण्टा
पूर्णांक : १००
उत्तीर्णांक : ५०
उत्तीर्णांक : ५०
वस्तुगत प्रश्न
उम्मेदवारले यस प्रश्नपत्रको बायाँतर्फ दिइएको सेट (A, B, C वा D) लाई वस्तुगत उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। सो उल्लेख नगरेमा वा सो बाहेक अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका परीक्षण हुने छैन। साथै सही उत्तरलाई वस्तुगत उत्तरपुस्तिकाको निर्दिष्ट गोलो घेरा (A, B, C वा D) मध्ये कुनै एक भित्र पर्ने गरी कालो मसीले भर्नु पर्नेछ। उक्त स्थान बाहेक अन्यत्र लेख्न वा सङ्केत गर्न पाइने छैन। गलत उत्तर लेखेमा प्रत्येक गलत उत्तर बापत बीस प्रतिशत अङ्क कट्टा गरिनेछ। तर उत्तर नदिएमा अङ्क कट्टा गरिने छैन।
उम्मेदवारले यस प्रश्नपत्रको बायाँतर्फ दिइएको सेट (A, B, C वा D) लाई वस्तुगत उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। सो उल्लेख नगरेमा वा सो बाहेक अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका परीक्षण हुने छैन। साथै सही उत्तरलाई वस्तुगत उत्तरपुस्तिकाको निर्दिष्ट गोलो घेरा (A, B, C वा D) मध्ये कुनै एक भित्र पर्ने गरी कालो मसीले भर्नु पर्नेछ। उक्त स्थान बाहेक अन्यत्र लेख्न वा सङ्केत गर्न पाइने छैन। गलत उत्तर लेखेमा प्रत्येक गलत उत्तर बापत बीस प्रतिशत अङ्क कट्टा गरिनेछ। तर उत्तर नदिएमा अङ्क कट्टा गरिने छैन।
१.
सूर्यलाई एक फन्को घुम्न पृथ्वीलाई कति समय लाग्छ ?
२.
गर्मीमा पृथ्वीको सतहमध्ये कुन भाग अतिनै तातो हुने गर्दछ ?
३.
नेपालमा महाभारत र चुरे पर्वतको बीचमा पर्ने क्षेत्र कुन हो ?
४.
नेपालको हावापानीमा विविधता हुनुको मुख्य कारण कुन हो ?
५.
तलका मध्ये कुन प्रथालाई मानवीय संवेदनशीलताको पराकाष्ठा मा कुर प्रथा भन्ने गरिन्छ ?
६.
कोभिडको बाबजुद पनि आर्थिक वर्ष २०७७/७८ मा अर्थतन्त्रको कुन क्षेत्रको वृद्धिदर सकारात्मक रहेको थियो ?
७.
नेपालको आ.व. २०७८/७९को बजेटले सम्झन्दा बढी रकम विनियोजन गरेको क्षेत्र कुन हो ?
८.
जैविक विविधता (Biological Diversity) भन्नाले के बुझिन्छ ?
९.
तलका मध्ये कुनचाहिं संयुक्त राष्ट्रसङ्घको मुख्य अङ्ग होइन ?
१०.
नेपालका प्रधानमन्त्रीहरूको कार्यकालको सही क्रम निर्धारण गर्नुहोस् :
११.
ZENITH शब्दको समानार्थी शब्द कुन हुन्छ ?
१२.
कुनै काम P र Q मिलेर १८ दिनमा पूरा गर्न सक्दछन्। P एक्लैले सो काम २७ दिनमा पूरा गर्न सक्दछ भने Q एक्लैलाई सो काम पूरा गर्न कति दिन लाग्छ ?
१३.
निम्नलिखित विकल्पहरू मध्ये तीनवटा विकल्पहरूमा भएका शब्दहरूमा कुनै न कुनै रुपमा केही समान विशेषता/समानता छन्। तर एक विकल्प अन्यभन्दा फरक छ। त्यो कुन हो ?
१४.
The purpose of using ICT in education is to..............
१५.
Which of the following is considered as the brain of a computer system?
१६.
Massive Open Online Courses are a recent and widely researched development in
१७.
Which of the following software helps to detect computer viruses and avoid them?
१८.
चार वर्ष उमेर पूरा गरेका बालबालिकालाई दिइने एक वर्षको शिक्षालाई के भनिन्छ ?
१९.
शिक्षक सेवा आयोगको काम, कर्तव्य र अधिकार भित्र तलको कुन पर्दैन ?
२०.
प्राथमिक शिक्षासँग सम्बन्धित समूह १ मा दिइएका कार्यहरू र समूह २ मा दिइएका मितिको जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
समूह १
१. प्राथमिक शिक्षा निःशुल्क गर्ने घोषणा
२. प्राथमिक तहको लागि पाठ्यक्रम प्रकाशन
३. झापा जिल्लामा निःशुल्क प्राथमिक शिक्षाको सुरुवात
४. कक्षा ४ र ५ मा निःशुल्क पाठ्यपुस्तक बितरणको सुरुवात
१. प्राथमिक शिक्षा निःशुल्क गर्ने घोषणा
२. प्राथमिक तहको लागि पाठ्यक्रम प्रकाशन
३. झापा जिल्लामा निःशुल्क प्राथमिक शिक्षाको सुरुवात
४. कक्षा ४ र ५ मा निःशुल्क पाठ्यपुस्तक बितरणको सुरुवात
समूह २
अ. वि.सं. २०२०
आ. वि.सं. २०३१
इ. वि.सं. २०४४
ई. वि.सं. २०१६
अ. वि.सं. २०२०
आ. वि.सं. २०३१
इ. वि.सं. २०४४
ई. वि.सं. २०१६
२१.
सम्बन्धन सिकाइ सिद्धान्त (S-R Theory of Learning) मा गरिने आलोचना कुन हो ?
२२.
मोटरसाइकल चलाउने व्यक्तिलाई मोटरसाइकल चलाउने ज्ञान र सीपले गाडी चलाउन सिक्न सजिलो हुन्छ । यस्तो सिकाइको स्थानान्तरणलाई के भनिन्छ ?
२३.
शिक्षक निर्देशिकाको सम्बन्धमा तलको कुन भनाइ उपयुक्त छ ?
२४.
एकजना शिक्षकले क्षेत्रफल निकाल्ने सूत्र सिकाउँदा वर्गाकार कोठाहरू गन्ने क्रियाकलापहरु गराएर अन्त्यमा आयतको क्षेत्रफल निकाल्ने सूत्र सिकाउनु भयो । यस किसिमको शिक्षण विधिलाई के भनिन्छ ?
२५.
शैक्षणिक संगठनका किसिमहरू र तिनका विशेषताहरुको आधारमा सही जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
१. कक्षा शिक्षण
२. बहुकक्षा शिक्षण
३. विषय शिक्षण
२. बहुकक्षा शिक्षण
३. विषय शिक्षण
अ. विषयगत दक्षताको उपयोग हुने
आ. कार्यतालिकामा लचिलोपन अपनाउन सकिने
इ. स्रोत र साधनको उच्चतम परिचालन
आ. कार्यतालिकामा लचिलोपन अपनाउन सकिने
इ. स्रोत र साधनको उच्चतम परिचालन
२६.
आकाश गङ्गा (Galaxy) लाई चीनमा के नामबाट पनि चिनिन्छ ?
२७.
उत्तर अमेरिका र अफ्रिका महादेशको बीचमा अवस्थित महासागर कुन हो ?
२८.
प्रत्येक साल आषाढ १५ गतेदेखि एक हप्तासम्म मनाइने उत्सव कुन हो ?
२९.
कुन मल्ल राजाले आफ्नो राज्यलाई काठमाडौँ, पाटन र भादगाउँमा विभाजन गरी छोराहरूलाई राज्य दिएका थिए ?
३०.
पृथ्वी नारायण शाहकी आमा कौशल्यावती कुन राज्यकी राजकुमारी थिइन् ?
३१.
नेपालको चालू पन्ध्रौँ योजनामा वि.सं. २१०० सम्म नेपालको प्रति व्यक्ति आय कति हुने प्रक्षेपण गरिएको छ ?
३२.
नेपालमा विज्ञान, प्रविधि तथा अन्वेषण (Science, Technology and Innovation) सम्बन्धी नीति कहिले देखि लागू भएको हो ?
३३.
तलका मध्ये कुन देशले एसियाली विकास बैंकमा सबभन्दा बढी पूँजी लगाएको छ ?
३४.
सूर्यको अवलोकन गर्न कुन यन्त्रको प्रयोग गर्ने गरिन्छ ?
३५.
दिगो विकास लक्ष्य (SDG4) चौथोले मुख्यतया आफ्नो ध्यान के मा केन्द्रित गरेको छ ?
क. समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा
ख. जीवनपर्यन्त उपयोगी शिक्षा
ग. शिक्षालाई मानव विकासको आधार बनाउने
घ. शिक्षाको पहुँच योग्यता अनुसार हुने
उपर्युक्त विकल्पहरु मध्ये सही विकल्प कुन हो ?
क. समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा
ख. जीवनपर्यन्त उपयोगी शिक्षा
ग. शिक्षालाई मानव विकासको आधार बनाउने
घ. शिक्षाको पहुँच योग्यता अनुसार हुने
उपर्युक्त विकल्पहरु मध्ये सही विकल्प कुन हो ?
३६.
तल P, Q, R, S मा दिइएका शब्द समूहहरूलाई मिलाएर अर्थपूर्ण वाक्य बन्ने विकल्प छान्नुहोस् :
P. Biodiversity, and change in climate pattern thus
Q. Man through his tools
R. Leading to environmental degradation
S. Has caused depletion of
P. Biodiversity, and change in climate pattern thus
Q. Man through his tools
R. Leading to environmental degradation
S. Has caused depletion of
३७.
तलका मध्ये कुन fraction (भिन्न) ३/४ भन्दा बढी र ५/६ भन्दा कम छ ?
३८.
A र B बीच नाफा रु. ९६० लाई १/३ : १/२ को अनुपातमा बाँड्ने हो भने तिनीहरूको नाफा रकमको फरक कति हुन्छ?
३९.
Which of the following activities does not come under cyber crime ?
४०.
Educational software includes:
४१.
Which of the following is a Learning Management System ?
४२.
नेपालको संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीभित्र कुन विषय पर्छ ?
४३.
शिक्षा नियमावली, २०५९ अनुसार तल दिइएका मध्ये कुन चाहिँ शिक्षालाई अनौपचारिक शिक्षाको रुपमा मान्यता प्रदान गरिएको छ ?
४४.
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँपालिका तथा नगरपालिकाको केन्द्रको लागि आवश्यक पर्ने जग्गाको क्षेत्रफल तथा भौतिक पूर्वाधारको न्यूनतम मापदण्ड कस्ले निर्धारण गर्ने व्यवस्था छ ?
४५.
उत्तरबाल्यावस्थाका केटाकेटीहरूको सामाजिकीकरणमा कुन पक्षको प्रभाव बढी हुन्छ ?
४६.
व्यवहारवादी सिकाइ सिद्धान्त (Behaviourist Theory of Learning) ले सिकाइ हुन कुन कुरालाई महत्व दिन्छ ?
४७.
तल दिइएको मध्ये कुन पाठ्यक्रम मूल्याङ्कनको आधार होइन ?
४८.
कक्षाकोठामा स्थानीय शैक्षिक सामग्रीको प्रयोगमा जोड दिनु पर्नको प्रमुख कारण कुन हो ?
४९.
एक पटक लिइएको परीक्षामा प्राप्त गरेको अङ्क र केही दिनपछि लिइएको परीक्षामा प्राप्त गरेको अङ्क समान छ भने त्यस्तो मूल्याङ्कनमा प्रयोग गरिएको साधन ..................... भएको मानिन्छ ।
५०.
शिक्षक सक्षमता प्रारूप, २०७२ अनुसार "सबै सिकारुले रचनात्मक सिकाइ अवसर पाउने गरी आवश्यकता अनुसार समूहहरू परिचालन गर्नु" भन्ने सक्षमता तलका मध्ये कुन सक्षमता अन्तर्गत पर्दछ ?