About Me

हमारी पहचान हमारे कपडे नहीं , कर्म हैं ।
अपने लक्ष्यको इतना महान बना दो की व्यर्थ के लिए समय ही ना बचे ।
आपके कर्म ही आपकी पहचान है वरना एक नाम के तो हजारों इन्सान है ।
आप विश्व ड्रामा की हर सिन को देखते हुए सदा हर्षित रहने वाली आत्मा हो।
12 Aug 2022
पहचान से मिला काम थोड़े समय तक ही टिकता है , लेकिन काम से मिलि पहचान उम्र भर रहती हैं ।

पुरुषोत्तम सर , मेरो भगवान

अरु सरको भन्दा , हजुरको नै लाग्छ भर
तपाई कति महान् हुनुहुन्छ , हाम्रो पुरुषोत्तम सर ।
क्लासमा नि सबैसंग, हाँसीहाँसी बोल्नुहुन्छ
आफ्ना मनका सुख दु:ख , सबैसामु खोल्नुहुन्छ ।।

सबैसँग गर्ने व्यवहार , जान्नु भएको छ
सबको सामु पहिलो रोजाई , बन्नु भएको छ ।
पवित्र छन् मन हजुरको , छैन कुनै छल
बाचा गर्छु हजुरलाई , भुल्ने छैन कुनै पल ।।

सास मेरो नरोकिएसम्म , गरिरहन्छु सम्मान
मन मन्दिरमा राखेको छु , हजुर मेरो भगवान ।
हजुरप्रति मेरो आस्थामा , कहिल्यै कमि नरहोस्
हजुरका सारा जीवन , सुखमय बनिरहोस् ।।
- सन्तोष श्रेष्ठ ( गोरखा ) , वि. सं. २०७२
रेडन कलेज , सामाखुसी , काठमाडौँ