RE – 1031'SP'
SEE 2081 (2025)
अनिवार्य गणित
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :
सबै प्रश्नहरू अनिवार्य छन् । (Answer all the questions.)
1. एउटा माध्यमिक विद्यालयको कक्षा दशमा अध्ययनरत 120 जना विद्यार्थीहरूको समूहमा सर्वेक्षण गर्दा 60 जनाले क्रिकेट खेल मन पराएको, 55 जनाले बास्केटबल खेल मन पराएको र 20 जनाले यीमध्ये कुनै पनि खेल मन नपराएको पाइयो ।
In a survey conducted among 120 students studying in class Ten of a secondary school, it was found that 60 students liked cricket game, 55 students liked basketball game and 20 students did not like any of these games.
In a survey conducted among 120 students studying in class Ten of a secondary school, it was found that 60 students liked cricket game, 55 students liked basketball game and 20 students did not like any of these games.
2. आत्मिकले 2 वर्षका लागि रु.4,00,000 कुनै एउटा बैंकमा जम्मा गर्न चाहेका छन् । बैंकले प्रतिवर्ष 10% चक्रीय व्याजदरका दरले आत्मिकलाई तीनवटा विकल्पहरू (वार्षिक चक्रीय व्याज, अर्धवार्षिक चक्रीय व्याज र त्रैमासिक चक्रीय व्याज) दिइएको छ ।
Aatmik wants to deposit Rs.4,00,000 in a bank for 2 years. The bank offers 10% per annum compound interest to Aatmik with three alternates (annual compound interest, semi-annual compound interest and quarterly compound interest).
Aatmik wants to deposit Rs.4,00,000 in a bank for 2 years. The bank offers 10% per annum compound interest to Aatmik with three alternates (annual compound interest, semi-annual compound interest and quarterly compound interest).
3. एउटा फोटोकपी मेसिन रु. 80,000 मा खरिद गरियो। उक्त मेसिनको प्रयोगबाट 2 वर्षमा रु. 30,000 मात्र आम्दानी भयो। मेसिनको मूल्यमा प्रतिवर्ष 20% का दरले ह्रास आउंछ र 2 वर्षपछि उक्त मेसिन विक्री गरियो ।
A photocopy machine is purchased for Rs. 80,000. After using it for 2 years, only Rs. 30,000 is earned. The price of machine depreciates annually at the rate of 20% and the machine is sold after 2 years.
(a) मेसिनको सुरुको मूल्य Vo, वार्षिक मिषद्वासदर R र T वर्षपछिको मेसिनको मूल्य V₁ भए V₁ लाई Vo, R र T को रूपमा व्यक्त गर्नुहोस् ।
The initial price of a machine is Vo, annual rate of compound depreciation is R and the price of machine after T years is Vr. express Vy in terms of Vo, Rand T. (1)
(b) उक्त मेसिन बिक्री गर्दा भएको कुन नाफा वा नोक्सान रकम पत्ता लगाउनुहोस् ।
Find the total profit or loss amount on selling the machine. (2)
(c) यदि उनले सो मेसिन षप । वर्ष प्रयोग गरी बेचेको भए विकी मूल्य खरिद मून्यभन्दा कतिले कमी वा बढी हुन्थ्यो ? तुलना गर्नुहोस् । If he had sold the machine after using it one year more, then by how much the selling price is less or more than the purchased price? Compare it.
(1)
4. एक जना व्यापारीले अष्ट्रेलियन इनर ने.रु.86.06 को दरले ने.रु. 1,29,090 संग अष्ट्रेलियन डलर साटेछन्। केही दिनपछि अस्ट्रेलियन डलरको तुलनामा नेपाली मुद्रा 2% ने अधिमून्यन भएछ र उक्त दिनमा उनले आफूसँग भएको अस्ट्रेलियन डलर पुनः नेपाली मुद्रामा साटेछन् ।
A businessman exchanged Australian dollars with NRs. 1,29,090 at the exchange rate of Australian dollar 1 NRs. 86.06. After some days, Nepali currency was revaluated up by 2% in comparison to Australian dollar and on that day he exchanged the Australian dollars into Nepali currency again.